धुर्मुस सुन्तली साँझ

Bosstraat 28, 3012 Leuven, Belgium
Mon 5th Aug at 5:00 PM - Mon 5th Aug at 10:00 PM

नेपालका चर्चित हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) साथमा तुलसि सिवाकोटी साथै स्थानिय कलाकारहरूको बेजोड प्रस्तुतीका साथ निम्न मिति स्थान र समयमा बिबिध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको सबैमा सहर्स जानकारी गराउँदै उपस्थितिको लागि सबैमा हार्दिक अनुरोध गर्दछौं। चितवन सहायता कोष बेल्जियम परिवार

Organised by

Chitwan Aid Trust Belgium (CAT Belgium)