Barcelona - NYE Dance into colors dj night party
Colors Club
La Rambla, 33, Ciutat Vella, 08002 Barcelona, Spain
"रङ्गहरूमा रमाऔँ, नेपालीपन झल्काऔँ" आदरणीय स्पेनबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, नेपालीहरूको महान् र रङ्गिन पर्व होली (फागु पूर्णिमा) को अवसरमा हामी तपाईंहरूका लागि एक अविस्मरणीय साँझ लिएर आएका छौँ। स्पेनको बार्सिलोनामा पहिलो पटक व्यावसायिक डीजेको साथमा आयोजना हुन लागेको यस विशेष "होली नाइट" मा सहभागी भई रङ्ग र संगीतको आनन्द लिनुहुन हार्दिक चुलो निम्तो गर्दछौँ। आफ्नो कार्यव्यस्ततालाई थाती राख्दै, प्रवासमा पनि नेपाली मौलिकता र आधुनिक संगीतको तालमा झुम्न हामीसँग सामेल हुनुहोस्। 📍 कार्यक्रमको मुख्य विवरण: • 📅 मिति: ३ मार्च २०२६ (मंगलबार) • 🕚 समय: राती ११:०० बजे देखि बिहान ५:०० बजे सम्म • 🎧 विशेष आकर्षण: प्रोफेशनल डीजेको बेजोड प्रस्तुति (Non-stop Music) • 📍 स्थान: Colors club (la Rambla 33,08002 Barcelona ), बार्सिलोना यस ऐतिहासिक कार्यक्रमलाई सफल बनाउन तपाईंहरूको गरिमामय उपस्थिति अनिवार्य रहनेछ। अन्य थप विस्तृत जानकारीका लागि हाम्रो अर्को पोस्ट प्रतीक्षा गर्नुहोला। धन्यवाद।
Organised by