MUSIC CONCERT 2022 - Trishna Gurung & Kali Parsad Baskota
सम्पूर्ण बेल्जियमवासी नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा हार्दिक नमन🙏🙏🙏 मादल ईनटरटेनमेनको आयोजनामा यही आउंदो सेप्टेमबर १९ गतेको दिन हाम्रा नेपाली चर्चित कलाकारहरु आदरणीय काली प्रसाद बास्कोटा ज्यु तथा तृष्णा गुरुङ ज्युको धमाकेदार सांस्कृतीक कार्यक्रम हुन गईरहेको हुंदा सम्पूर्ण बेल्जियमवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु उपस्थित भै भरपुर मनोरंजन लिन र कार्यक्रम भब्य रुपमा सफल गराउनको लागि हार्दिक अनुरोध गर्दछौं। कार्यक्रम स्थल , समय , मिती Van Heybeeckstraat 26 2170 Merksem 17u onwards 19 sep २०२२ टीकट सम्पर्कका लागि : अजित तुलाचन 0485509542 अभिषेक गौचन 0491 75 28 92 शिब शिकदेल 0484 66 68 27